१६औँ कपिलवस्तु महोत्सवमा नयाँ आकर्षणः मम्मी डान्स प्रतियोगिता हुने

कपिलवस्तु । यही मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुने १६औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२मा यस वर्ष नयाँ तथा विशेष आकर्षणको रूपमा मम्मी डान्स प्रतियोगिता आयोजना गरिने भएको छ। बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा हुन लागेको महोत्सवले कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाहरूको कृषि, पर्यटन र उद्योगको प्रवर्द्धन गर्ने उद्देश्य […]
१६औं कपिलवस्तु महोत्सवमा जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार
कपिलवस्तु । १६ औं कपिलवस्तु महोत्सव महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ मा आकर्षकको रुपमा जानकी मन्दिरको झल्को दिने मुल प्रवेशद्धार निर्माण गरिने भएको छ । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाको कृषि, पर्यटन र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुन […]