कपिलवस्तु व्यापार मेलामा शनिबार गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउने
कपिलवस्तु । बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ अन्तर्गत मंसिर ६ गते शनिबारका लागि विशेष आकर्षण सहितको कार्यक्रम सार्वजनिक गरिएको छ। मेला आयोजक उद्योग व्यापार संघ, कपिलवस्तुका अनुसार शनिबारको प्रमुख प्रस्तुति लोकप्रिय गायक–गायिकाहरू, हास्यकलाकार, डान्स स्टार तथा सांस्कृतिक झाँकी रहनेछ । कार्यक्रममा गायक श्याम राना, […]
प्रथम कपिलवस्तु व्यापार मेलाको उद्घाटन

कपिलवस्तु । मायादेवी रंगशालामा आयोजित ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ आज शुक्रबार एक भव्य समारोहका बीच औपचारिक रूपमा शुभारम्भ गरिएको छ। मेलाको उद्घाटन उद्योग व्यापार संघ नेपालका केन्द्रीय अध्यक्ष खेम नारायण भण्डारीले गर्नुभयको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले देशमा निजी क्षेत्रको दायित्व र भूमिकालाई राज्यले आवश्यकरूपमा सम्बोधन […]
चारनम्बरमा श्रृङ्गीघाट सामुदायिक वन द्धारा डिजिटल एलइडी स्क्रिन जडान, स्थानीय खुसी

कपिलवस्तु । बाणगंगा नगरपालिका–४ स्थित चारनम्बर चोकमा श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले एलइडी डिजिटल स्क्रिन जडान गरी स्थानीयवासीलाई सूचना र मनोरञ्जन दुवैको सुविधा उपलब्ध गराएको छ । स्क्रिनमार्फत अहिले एनपिएल क्रिकेट प्रतियोगिता प्रत्यक्ष हेर्न पाउँदा दर्शकहरूमा उत्साह बढेको छ । समूहका अध्यक्ष शुशिल सिंह ठकुरीका अनुसार स्क्रिन जडानसँगै वनले एक कार्यविधि तयार पारेर सह–सशुल्क सेवामार्फत […]
पाकिस्तानको रासायनिक कारखानामा ठूलो विस्फोट, १५ भन्दा बढीको मृत्यु

पाकिस्तानको पन्जाब प्रान्तमा रहेको एक रासायनिक कारखानामा शुक्रबार ठूलो विस्फोट भएको छ । बिहान सबेरै भएको विस्फोट यति भयानक थियो कि कारखानाaमा आगलागी मात्र नभई नजिकैका भवनसमेत भत्किएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । विस्फोट फैसलाबाद जिल्लाको मलिकपुर क्षेत्रमा, लाहोरबाट करिब १३० किलोमिटर टाढा भएको हो । कारखानामा […]
अब छापिएका लाइसेन्सको जानकारी फेसबुकबाटै

काठमाडौं । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा आएका लाइसेन्सको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मा प्रकाशन गरिने जानकारी गराएको छ । […]