प्रथम कपिलवस्तु व्यापार मेलाः सिंहदरबारको झल्को, जलपरीदेखि फिस टनेलसम्मको आकर्षण

कपिलवस्तु । मायादेवी रंगशालामा मंसिर ५ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ विभिन्न नयाँ र अद्वितीय आकर्षणका कारण चर्चामा आएको छ । आयोजकका अनुसार मेलामा सिंहदरबारको झल्को दिने विशेष सचिवालय निर्माण गरिँदैछ, जसले मेलालाई यसअघि कहिल्यै नभएको पहिचान दिलाउने विश्वास लिइएको छ । यसबाहेक, मेलामा […]
१४ औं कपिलवस्तु डान्स आइडलः भर्चुअल र फिजिकल दुवै माध्यमबाट अडिसन

कपिलवस्तु । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा बाणगंगाको बुद्ध रंगशालामा मंसिर १८ गतेदेखि पुष १ गतेसम्म संचालन हुने १६ औँ कपिलवस्तु महोत्सवमा १४ औँ कपिलवस्तु डान्स आईडलको अडिसनका लागि फर्म आजदेखि खुल्ला भएको छ । यही मंसिर ६ गते शनिबार दिउँसो १ः०० बजे सुरु हुने अडिसन राउन्डका लागि फर्म खुल्ला गरिएको महोत्सवका पूर्व संयोजक तथा डान्स […]