राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा असिम क्षेत्री चयन

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा असिम कडेल क्षेत्री चयन हुनुभएको छ ।सनिबार बाणंगाको पिस हिमालयन रिसोर्टमा भएको प्रतिष्ठानको १५ औ साधारण सभा तथा सात औ जिल्ला अधिवेशनबाटअसिम कडेल क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएको हो । क्षेत्रीले प्रतिष्ठानको निवर्तमान सचिबको भुमिका सम्हाल्नु भएको थियो । u […]