जितपुर मन्टेश्वरी स्कुलको अभिभावक भेला तथा परिक्षाफल प्रकाशन

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका १ मा अवस्थित जितपुर मन्टेस्वरी स्कुलको अभिभावक भेला तथा परिक्षाफल प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । स्कुलको प्रागंणमा दोस्रो त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन पश्चात अभिभावक भेला सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष असीम कंडेल क्षेत्रीले मन्टेश्वरी स्कुललाई पुर्ण रुपमा अभिभावकको चाहाना र बालबालिकाहरुको आवश्यक्तालाई मध्यनजर गर्दै […]