कपिलवस्तुका पौडेलको पहिलो सिर्जना ‘खोली सलल’ बोलको गीत दर्शकको रोजाइमा
जनहित अनलाईन, कपिलवस्तु । दुई हप्ता अगाडी सार्वजनकि ‘खोली सलल’ बोलको गीत दर्शकको रोजाइमा पर्दै गएको छ । कपिलवस्तु जिल्ला बाट उदाएका संगम पौडेलको शब्द रहेको उक्त गीतमा अहिलेका चर्चित गायक खेम शेन्चुरी र शान्तारानि परियारको स्वर रहेको छ । कपिलवस्तु निवासी संगम पौडेलको यो पहिलो सिर्जन समेत रहेको छ । प्रेमको भाव झल्किने उक्त […]
पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि कपिलवस्तुमा बृहत् साइकल यात्रा हुँदै

जनहित अनलाइन, कपिलवस्तु । पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि कपिलवस्तुमा बृहत् साइकल यात्रा कार्यक्रम हुने भएको छ ।बाणगंगा राइडर्स क्लव कपिलवस्तुले यही कात्तिक २९ गते प्रथम बाणगंगा साइकल यात्रा गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । “स्वस्थ जीवन, स्वच्छ पर्यावरण र पर्यटन प्रवर्द्धन” भन्ने मूल नाराका साथ बाणगंगा राईडर्स क्लब कपिलवस्तुले पहिलो बाणगंगा […]