तिहार: दिदी–बहिनीको माया र नेपाली मौलिक संस्कृतिको उत्सव

तिहार नेपालका सबैभन्दा रङ्गीन र सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्व हो। पाँच दिन लामो यस पर्वले अन्धकारमा उज्यालो फैलाउने मात्र होइन, परिवार र समाजमा आपसी माया, सद्भाव र संस्कृतिको गहिरो भाव पनि जगाउँछ। तिहारको प्रत्येक दिनको विशेष अर्थ छ। पहिलो दिन ‘काग तिहार’मा कागलाई पूजा गरिन्छ, दोस्रो दिन ‘कुकुर तिहार’मा विश्वास र सुरक्षा प्रतीक कुकुरलाई सम्मान […]
आज बिहान कुकुरतिहार, राति लक्ष्मीपूजा

काठमाडौ । आज यमपञ्चकको तेस्रो दिन, कार्तिक कृष्ण औँसीको साँझ। ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदैछ। कुकुर तिहार पनि आजै परेकाले बिहान कुकुरको पूजा गरिँदैछ। तिथिको घटबढले यमपञ्चकको दोस्रो दिन मनाइने कुकुर तिहार पनि यसपटक आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। तिहार बिहीबारबाटै शुरु […]