आज काग तिहार: यमराजको दूतका रूपमा मीठा–मीठा खानेकुरा दिएर मनाईंदै

काठमाण्डौ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो । हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने […]
कपिलवस्तुमा बजार अनुगमन

कपिलबस्तु । कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्र पारिएको छ । जिल्लाको विभिन्न ठाँउमा प्रशासन, उद्योग वाण्ज्यि तथा उपभोक्ता हितसंरक्षण निर्देशनालय बुटवल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय, घरेलु तथा साना उद्योग कार्यलयले संयुक्त रूपमा बजार अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेका अनुसार चन्द्रौटा, बहादुरगञ्ज इमिलियामा […]