कर्मेश्वर कृषि सहकारीको १४औँ साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न

सरिता थारु, कपिलवस्तु । श्री कर्मेश्वर कृषि सहकारी संस्था लिमिटेडको १४ औ सधारण सभा तथा छैटौं अधिवेशन भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । कार्यक्रममा सहकारीका अध्यक्ष भिखु थारुले आगमी कार्ययोजना , कोषाध्यछ सिर्जना सिन्जालिले प्रगति प्रतिबेदन, लेखा सम्योजक सन्तराम रौतारले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिबेदन सर्बसम्मतले पारित समेत भएको छ […]
आजदेखि तिहार अर्थात् यमपञ्चक शुरु

काठमाण्डौ । यस वर्षको यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो एक बजेर २३ मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार पर्व शुरु भएको हो । दिउँसोपछि त्रयोदशी तिथि परेकाले आजै धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल […]