मधुवन सामुदायिक वनको अध्यक्षमा साप्कोटा निर्वाचित

कपिलबस्तु । कपिलबस्तको बाणगंगा–८, स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा दिपक कुमार साप्कोटा निर्वाचित हुनुभएको छ। वनको ९ औं अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा साप्कोटाले अनिता थापा, शालिकराम भुसाल र जनक पौडेललाई पराजित गर्दै विजयी हुनुभएको हो। निर्वाचित साप्कोटाले ४ सय मत प्राप्त गर्नुभएको थियो। उहाँका निकटतम प्रतिद्वन्द्वी अनिता थापाले २ सय ४५, शालिकराम भुसालले १ […]