ह्याक भयो नेपाल मेडिकल काउन्सिलको वेबसाइट

काठमाडौं। नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ । काउन्सिलका अनुसार २६ असोज दिउँसो २ बजेदेखि वेबसाइटमा अनधिकृत पहुँच भएको पुष्टि भएको हो । काउन्सिलका रजिष्ट्रार डा। सतीश कुमार देवले वेबसाइट ह्याक भए पनि महत्वपूर्ण डेटा सुरक्षित रहेको जानकारी दिए । उनका अनुसार डेटा एक्स्ट्र्याक्सन भएको देखिए पनि कुनै सम्पादन वा परिवर्तन गरिएको प्रमाण भेटिएको […]