कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

काठमान्डौ ।  जेनजीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने भएको छ । कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै सो कारागारबाट भागेका सबै ५७६ कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्कि आउन अनुरोध गरेकामा नौ भारतीयसहित २८१ जना फर्केर आइसकेका […]

राती ९ बजेपछि रुपन्देहीमा देउसीभैलो खेल्न नपाइने

रुपन्देही । रुपन्देहीमा देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । तिहार सुरु भएपछि खेलिने देउसी भैलो खेल्ने क्रममा मापसे गरेको पाइए कानून अनुसार कारवाही पनि हुने भएको छ । रुपन्देही जिल्ला सुरक्षा समतिको बैठकले देउसी भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने र देउसी भैलोमा सहभागीहरुले मादक पदार्थ सेवन गर्न नपाउने निर्णय […]