नवयुग शिक्षक पेसागत सहकारीको पाँचौ साधारणसभा सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । नवयुग शिक्षक पेसागत सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सहकारीका सल्लाहकार संयोजक तथा शिक्षक नेता कृष्ण पङ्गेनीले शिक्षकको पेसागत क्षमता अभिवृद्धि गर्दै आर्थिक, सामाजिक आदि क्षेत्रमा अब्बल बनाउन यस […]

श्रृगिंघाट सामुदायिक वनको १३औं साधारण सभा सम्पन्न

कपिलवस्तु । श्रृगिंघाट सामुदायिक वन उपभोक्ता समूहले आफ्नो १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार वनले बाणगंगाको श्रीपेच होटलमा सभा सम्पन्न गरेको हो । वाणगंगा नगरपालिका–१, ३, ४ र ५ वडामा फैलिएको ५७० हेक्टर क्षेत्रफलको यो वनले १४ मौजाका २,०४३ घरधुरीलाई प्रत्यक्ष लाभ पुर्‍याउँदै आएको छ । सभामा विगत वर्षका उपलब्धिहरूको समीक्षा गर्दै […]