कपिलवस्तुमा बेपत्ता बालक पोखरीमा मृत अवस्थामा फेला

कपिलवस्तु । कपिलवस्तुमा मङलबार देखि बेपत्ता भएका बालक पोखरिमा मृत अवस्थामा फेला परेको छन् । मृत बालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ लबनीका करिब १० वर्षको दुर्गेश कलवार रहेको छन् । मंगलबार दिउँसो करिब ३ बजे घरबाट खेल्ने क्रममा निस्केको बालक लबनी स्थिति हाट बजार नजिकैको पोखरीमा डुबेर तैरिरहेको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय […]