दसैँको अवधिमा लुम्बिनीमा ५३६ सवारी दुर्घटना : २२ जनाको मृत्यु, १४८ जना गम्भीर घाइते

बुटवल । लुम्बिनी प्रदेशमा दसैँको अवधिमा ५३६ वटा सवारी दुर्घटना भएका छन् । असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशका १२ वटा जिल्लामा गरी ५३६ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको हो । ती दुर्घटनामा १४८ जना गम्भीर घाइते र ५८७ जना साधारण घाइते भएको नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका […]
जेन-जी प्रदर्शनमा भागेका १४ हजारमध्ये ५७ सय कैदीबन्दी अझै फरार

काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा विभिन्न कारागार र बालसुधारगृहबाट भागेका १४ हजार ५०० भन्दा बढी बन्दीमध्ये झण्डै ५ हजार ७०० अझै फरार छन्।प्रदर्शनको अराजक अवस्थाको फाइदा उठाउँदै २८ वटा कारागार र ९ वटा बालसुधारगृहबाट गरी कुल १४ हजार ५५३ बन्दी भागेका थिए। कारागार व्यवस्थापन विभागका अनुसार, हालसम्म ८ हजार ८५१ बन्दी मात्र कारागार फर्किएका छन्, […]