आज बागमती, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू–भागका थोरै स्थानमा […]
महोत्तरीमा बस दुर्घटना दुई जनाको ज्यान गयो

काठमाण्डाै । महोत्तरीमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बिहान घारीबथानबाट खैरमारा हुँदै काठमाडौँतर्फ गुडिरहेको बस खैयरमारा स्कुल अगाडि पैदलयात्रुलाई बचाउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको हो । बसले किच्दा पैदलयात्रु स्थानीयबासिन्दा चुल्हाइ चौधरीको घटनास्थलमै ज्यान गएको र बसका यात्रु सर्लाहीको इश्वरपुरका १२ वर्षीय प्रविण खडकाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको […]