दसैँका लागि २४ घण्टामा उपत्यकाबाट १ लाख ११ हजारभन्दा बढी यात्रु बाहिरिए

काठमान्डौ । दसैँ चाड नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट अत्यधिक सङ्ख्यामा यात्रु बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार असोज ११ गते बिहान ६ बजेदेखि १२ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उपत्यकाबाट १८ हजार ६१३ सवारी साधनमा १ लाख ११ हजार ६३९ यात्रु बाहिरिएका छन् । उही अवधिमा १३ हजार ९२९ सवारी साधनमार्फत ६१ हजार […]
अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना, दुईको मृत्यु

गितारम विष्ट, अर्घाखाँची । बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको मिनिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। लु १ ज ४७२३ नम्बरको फोर्स गाडी आइतबार राति करिब दुई बजे सन्धिखर्क नगरपालिका–९ अर्घा टारीमा दुर्घटनाग्रस्त भएको हो। प्रहरीका अनुसार गाडी टारीको उकालो घुम्तीबाट अनियन्त्रित भई करिब २० मिटर तल खसेको थियो। दुर्घटनामा परी घटनास्थलमै […]