देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका छन्। राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण गर्न र शान्ति कायम राख्नका लागि आफूले निरन्तर […]

लुम्बिनी प्रदेशमा राजधानीबाहेक प्रदेशभरका सरकारी संरचना र नेताका घरमा आगजनी, तोडफोड

  बुटवल ।  जेनजी पुस्ताले मंगलबार गरेको प्रदर्शनले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका सरकारी कार्यालय ध्वस्त भएका छन्। सरकारी कार्यालय, दलका कार्यालय, नेताका घर मात्र होइन, ठूला व्यवसायी एवं पर्यटन व्यवसायीका संरचनामा पनि आगजनी र तोडफोड गरिएको छ। जनताको अर्बौं करबाट निर्माण भएका संरचना अहिले खरानी बनेका छन्। शासकहरूको क्रूरता र दमन पश्चात् फैलिएको जेन(जीको […]

जेनजीको माग संविधान र संसदबाटै पूरा गर्न सकिन्छ : प्रचण्ड

काठमाडौं । नेकपा .माओवादी केन्द्र० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी युवाहरूले उठाएका माग संविधान र संसदीय प्रक्रियाभित्रै समाधान हुन सक्ने बताएका छन् । उनका अनुसार संविधानबाहिर वा संसदको शून्यतामा निकास खोज्ने प्रयासले प्रतिगमनलाई मात्र फाइदा पुर्‍याउनेछ । प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले भने, “लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र हो, गणतन्त्रको विकल्प […]