पहिरो खस्दा घर सहित चौपाया पुरिए

बैतडी।  डोजरले खनेको सडकबाट पहिरो खस्दा दुईवटा घरसहित पशुचौया पुरिएका छन् । परिवारका १६ जना सदस्यले भागेर ज्यान जोगाए पनि एकजना ज्येष्ठ नागरिक गम्भीर घाइते हुनुभएको छ । घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि डडेलधुरा अस्पताल रेफर गरिएको छ । सुर्नया गाउँपालिका –२, कठनोली ९चौपाता० मा डोजरले खनेको सडकबाट आइतबार दिउँसो पहिरो खस्दा स्थानीय […]

अरब सागरबाट जलवाष्पयुक्त हावा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा दक्षिणतर्फ सरेको छ । साथै, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको छ । हाल मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू(भागमा सामान्य बदली रहेको छ, भने बाँकी भू(भागहरूमा आंशिक बदली देखिएको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन […]