रवि लामिछानेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने उच्च अदालतको आदेश

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको निवेदनमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले उच्चमा दिएको निवेदनमा बुधबार न्यायाधीश सागर विष्टको इजलासले यस्तो आदेश दिएको हो । यस अघि जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न […]
रुपन्देही उपनिर्वाचनमा नेवि संघको संयोजकको जिम्मेवारी पाण्डेलाई

नेपाल विद्यार्थी संघले आगामी २०८२ साल कात्तिक १७ गते सम्पन्न हुने रुपन्देही जिल्ला प्रतिनिधि सभा उपनिर्वाचनका लागि संयोजक समितिको नेतृत्व कपिलवस्तुका सक्रिय विद्यार्थी नेता तिलकराम पाण्डे (टिआर ) लाई जिम्मेवारी प्रदान गरेको छ। संघको केन्द्रीय कार्य समिति, काठमाडौंबाट जारी पत्र मार्फत पाण्डेलाई उपनिर्वाचन सम्बन्धी विद्यार्थी संघको सम्पूर्ण समन्वय र व्यवस्थापनको जिम्मेवारी दिइएको हो। यस समितिको […]
लिपुलेक लिम्पियाधुरा र कालापानी हाम्रो भूभाग हो, बाहिरी हस्तक्षेप स्वीकार्य छैन : महामन्त्री अधिकारी

जनहित अनलाइन। लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको बताउँदै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारीले सामाजिक सञ्जाल मार्फत खहरो टिप्पणी गरेका छन् । भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाउँदै नेपाली भूमिमाथि नेपालको स्वीकृति बिना छिमेकी देशहरू बिच सीमा व्यापार गर्ने गरी भएको सम्झौताको […]