आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा छ -मुख्यमन्त्री आचार्य

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटको विषयलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ। लुम्बिनी प्रदेश सभा सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्योटको विषयमा प्रदेश सभा सचिवालयमा आइतबार आयोजना गरेको बैठक तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक मन्त्रालय तथा कार्यालयले बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्न र त्यसलाई कार्यान्वयनमा लैजान […]
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मनाए गाईजात्रा

काठमाडौं। काठमाडौं उपत्यकासहित नेवार समुदायको बसोबास रहेको ठाउँमा मनाइने गाईजात्रा पर्वलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले फरक तरिकाले मनाएका छन् । तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई ‘प्राइड डे ‘अर्थात गौरव दिवस’का रुपमा मनाएका हुन् । यसपटक भने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले दुई फरक फरक ठाउँबाट र्याली निकाले । मायाको पहिचान नामक […]
दाङमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

दाङ । दाङमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । घोराही– तुलसीपुर सडकखण्डको तुलसीपुर–१८ दुधरासमा तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लुप्र०२–००१प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु३४प ५४०६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा […]
जिप दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

काभ्रेपलाञ्चोक । रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको गाडी डबलक्याप स्कारपियो जिप दुर्घटना हुँदा एकको मृत्यु एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मन्थली नगरपालिका ११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्वास्थ्यकर्मी हुन् । दुर्घटनामा राधाका श्रीमान् ४६ वर्षीय उत्तम चौहान […]
जितपुर मन्टेश्वरीद्वारा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा स्थित जितपुर मन्टेश्वरी स्कुलले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बालबालिकाको शैक्षिक लगायत सर्वाङ्गिण विकासको लागि अभिभावकको भुमिका महत्वपुर्ण हुने भन्दै अभिमुखीकरण कार्यक्रम गरिएको मन्टेश्वरीका अध्यक्ष असिम कडेल क्षेत्रीले बताउनुभयो । अध्यक्ष क्षेत्रीले शिक्षाको क्षेत्रमा जिल्लाकै उत्कृष्ट मन्टेश्वरी बनाउने अभियानमा लागेको भन्दै मन्टेश्वरीले सुधार्नुपर्ने पक्षलाई खुलस्त रुपमा भनीदिन […]
बिजय नगरमा नापी भएको एक महिनामै लालपुर्जा

कपिलवस्तु । शनिबार, विजयनगर गाउँपालिका–१, जबाबैराठका थारू समुदायका हातमा पहिलो पटक लालपुर्जा राखिँदै थियो । बिहानैदेखि गाउँमा उत्साहको माहौल थियो । लालपुर्जा हस्तान्तरणका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी स्वयं गाउँ आइपुग्नुभएको थियो । वर्षौँदेखि आफ्नो भनिने जमिनमा बसोवास गर्दै आएका तर कानुनी कागज नपाएका भूमिहीन २१ घरधुरीलाई पहिलो पटक जग्गाधनी […]
दाङमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

दाङ । दाङमा दुईवटा सवारी साधन (मोटरसाइकल) एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । घोराही– तुलसीपुर सडकखण्डको तुलसीपुर–१८ दुधरासमा तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लुप्र०२–००१प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु३४प ५४०६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]