लुम्बिनी, कोशी र गण्डकीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै […]

बेलबासदेखि बेथरीसम्मको सडक ९ वर्षसम्म पनि बन्न सकेन

बुटवल । बुटवल बेलबासदेखि रुपन्देहीको मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तार काम सुरु भएको ९ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । २०७३ सालमा ठेक्का सम्झौता भएको यो सडक समयमा नबन्दा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । तीन वटा प्याकेजमा ठेक्का लागेको यसको दक्षिणतर्फका भने दुई वटा प्याकेजको काम यसअघि नै सम्पन्न भइसकेको छ । […]