छोरी भेट्न गएका बाउ आफैँ रहेनन्

चतिवन।  चतिवनमा एक पुरुष मृत भेटएिका छन् । कालकिा नगरपालकिा–९ शक्तखिोर जंगलमा राप्ती नगरपालकिा–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मंगलबार साँझ मृत भेटएिका हुन्। गत असार २८ गते घरबाट कालकिा नस्किएिका प्रजा बेपत्ता भएका थएि। कालकिा नगरपालकिा–९ शक्तखिोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआए पछि परविार र आफन्तले खोजी गर्न थालेका थिए । प्रजाको […]

ट्याङकरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सर्लाही, ।  पूर्वपश्चमि राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालकिा–१, नवलपुरस्थति बागवानी लच्कामा ट्याङकर र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक हरविन नगरपालकिा–४, सासापुरका ३१ वर्षीय रामबहादुर स्याङतानको मृत्यु भएको हो । बागवानीस्थति लच्कामा चार लेनको सडक बनाउने क्रममा कलभर्ट नर्मिाण भइरहेको ठाउँमा लालबन्दीबाट नवलपुरतर्फ जाँदै गरेको को। १ ख ५९३८ नम्वरको तेल […]

देशभर मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?

काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा […]