दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना २८ जना घाइते

कपिलवस्तु । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाको अनुसार काठमाडौंदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो। लु.प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा एक जनको अवस्था गम्भीर रहेको बताएको छ । गम्भीर […]