२० वर्षमा बिहे गरि ३० वर्षमा तीन बच्चा जन्माउनहोस्: प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या घट्दो क्रममा रहेको भन्दै युवाहरूलाई २० वर्ष पुगेलगत्तै विवाह गर्न आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको जनसंख्या नीति सार्वजनिक कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ओलीले ३० वर्ष पुग्दा तीन वटा बच्चा पाउन पनि सुझाव दिए। ‘जति बेला प्रजनन क्षमता बढी हुन्छ त्यतिबेला बच्चाबच्ची जन्माउनुपर्छ, त्यसपछि ढुक्कले […]

अध्यक्ष कार्कीको नेतृत्वमा बाणगंगा–२ को खानेपानी संस्था अनुकरणीय प्रगतमिा बक्यौता शून्य, १५ हजार घरधुरीलाई सेवा दनि सक्ने संरचना नर्मिाण

बाणगंगा । बाणगंगा नगरपालकिा–२, नन्दनगरमा अवस्थति बाणगंगा खानेपानी तथा सरसफाई संस्थाले २०७४।०७५ सालदेख िनरिन्तर अहलिे हाल आर्थकि वर्ष २०८१र८२ सम्म मा शून्य बक्यौता कायम गर्दै ऐतहिासकि सफलता हात पारेको छ। सुदृढ व्यवस्थापन, पारदर्शी सेवा प्रवाह र उपभोक्तामैत्री प्रणालीमार्फत सेवा वस्तिार गर्दै आएको संस्थाले उपभोक्ता क्षेत्रमा अनुकरणीय पहचिान बनाउँदै गएको छ। संस्थाका अध्यक्ष वश्वि कार्कीका अनुसार […]

अब राष्ट्रिय परिचयपत्रमार्फत ’केवाईसी’ सङ्कलन हुने

काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०८२/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्र प्रणालीको प्रयोगलाई बैंकिङ क्षेत्रसँग एकीकृत गर्ने उल्लेख छ । नीति अनुसार बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान अर्थात् (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सक्नेछन् । ग्राहकले एक पटक कुनै एक बैंकमा आफ्नो विवरण अद्यावधिक […]

लुम्बिनी प्रदेश सरकारको बजेट ७२ प्रतिशत खर्च 

लुम्बिनी प्रदेश कोष लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले पुँजीगत तर्फ विनियोजित २४ अर्ब ५८ करोड ५९ लाख रुपैयाँमध्ये १७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । पुँजीगततर्फ ७२.८७ प्रतिशत बजेट खर्च भएको देखिन्छ । यस्तै चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख रुपैयाँमध्ये १० अर्ब ९९ लाख रुपैयाँ अर्थात् ७१.६८ प्रतिशत खर्च […]

बचतकर्ताहरुद्वारा मध्यरातसम्म अध्यक्ष, सचिव र व्यवस्थापकको घर घेराउ, प्रहरीले मानेन जाहेरी दर्ता गर्न

सहकारीको बचत अपचलन गरी सम्पर्कबिहीन भएका डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमा–३ का अध्यक्ष र सचिवको घर बचतकर्ताले मध्यरातसम्म घेराउ गरेका छन् । बिहीबार दिउँसो बचतकर्ताले व्यवस्थापक वसन्त पराजुलीको घर घेराउ ।गरेकोमा साँझदेखि राति १ बजेसम्म अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापाको घर घेराउ गरेका हुन् । सयौंको संख्यामा बचतकर्ता घर घेराउ गर्न पुगेपछि […]

आज देशभर मनसुनी वायुको प्रभाव : यी क्षेत्रमा धेरै वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक९दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम […]