गुरु पुर्णिमाको अवसरमा नवयुग शिक्षक पेशागत सहकारी संस्थाद्धारा गुरुलाई सम्मान

जनहित अनलाइन, कपिलवस्तु । गुरु पुर्णिमाको अवसरमा नवयुग शिक्षक पेशागत सहकारी संथा लिमिटेडले गुरुहरुलाई सम्मान गरेको छ । न्यु होराइजन पब्लिसर एण्ड डिस्ट्रिब्युटर प्रा.लि. को सहयोगमा पुर्वीय दर्शनमा गुरुहरुको महत्व विषयक अन्तरक्रिया कार्यक्रम गर्दै गुरुहरुलाइ सम्मान गरेको हो । कार्यक्रममा बोल्दै नेपाल सरकारका उपसचिब सुर्य प्रसाद भुसालले पछिल्लो समय शिक्षकहरुको मान र सम्मान हराउदै गएको […]
बौद्ध आगलागी : कोठाभित्रै अपाङ्गता भएकी महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँको बौद्धमा आज अपराह्न भएको आगलागीमा परी एक अपाङ्गता भएकी महिलाको मृत्यु भएको छ। काठमाडौँ महानगर पालिका वडा नम्बर ६ चेमजुङ गल्लीस्थित हरिप्रसाद गौतमको साढे ३ तले घरको भुईं तलाको कोठामा आगलागी हुँदा सोही कोठामा बस्ने काभ्रेपलाञ्चोक चौँरी देउराली घर भएकी ६५ वर्षीया उर्मिला तामाङको मृत्यु भएको हो। उक्त आगलागी अपराह्न ४ बजेको […]
दुई दिन बेपत्ता रहेका थबाङ गाउँपालिकाका सात कर्मचारीले भने, हामी गुल्मीमा छौँ

काठमाडौँ । दुई दिनदेखि सम्पर्कविहीन भएका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी बिहीबार बिहान सम्पर्कमा आएका छन्। २४ गते बिहान कार्यालयमा मोबाइल नेटवर्क नआएको भन्दै गाडी चढेर रुकुम पूर्वतर्फ हिँडेका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितका कर्मचारी मंगलबार र बुधबार सम्पर्कविहीन भएका थिए। कर्मचारी सम्पर्कमा नआएपछि पछि गाउँपालिकाकाले बुधबार सूचना निकालेको थियो । उनीहरू […]
आज गुरुपूर्णिमा गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइदै

काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरुपूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दू संस्कृतिलाई […]