रामदतिवन धामका पिठाधिस कृष्ण शरण दासद्वारा बालगृहलाई सहयोग

जनहित अनलाइन, कपिलवस्तु ।  रामदतिवन धामका पिठाधिस कृष्ण शरण दास महाराजले कपिलवस्तु बालगृहलाई नगद सहित अन्य सहयोग प्रदान गर्नुभएको छ । शुक्रबार दासले नगद पाँच हजार पाँच सय पचपन्न सहित खाद्यन्न र कपडा सहयोग गर्नुभएको हो ।  बालगृहका बालबालिकाको दैनिक जीवन र शिक्षा, स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरेको पिठाधिस दासले बताउनुभयो । आफूले […]

नेपाली छात्राको रहस्यमय मृत्यु, प्रहरीआउनु अघि नै कलेज प्रशासनले उठायो शव

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयमा वीरगञ्जकी बी(टेक प्रथम वर्षकी छात्रा प्रिशा साहको शव रहस्यमय अवस्थामा भेटिएको छ। प्रहरी घटनास्थल पुग्नुअघि नै कलेज प्रशासनले उनको शव उठाएर अन्यत्र लगेको पाइएपछि घटना थप रहस्यमय बनेको छ। ओडिशाटीभी अनलाइनका अनुसार कलेज प्रशासनले छात्रा साहको शव होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा भेटिएको […]