प्रहरीकै परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिका नाममा परीक्षा दिइरहेका छ जना पक्राउ परेका छन् । काठमाडौँको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सो पदको परीक्षामा सहभागी ती नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । प्रहरीले दोलखाका २३ वर्षीय मोहन सुनुवार, कालीकोटका २४ वर्षीय गोपा शाही, सुर्खेतका २२ वर्षीय मनोज शर्मा र २० वर्षीय […]

पेस्तोल प्रदर्शन गरी टिकटक बनाउने कपिलवस्तुका एक युवक पक्राउ

  जनहित अनलाइन, कपिलवस्तु । सामाजिक सञ्जाल (टिकटक) मा पेस्तोल  लगायतका हातहतियार प्रदर्शन गरी समाजमा त्रास फैलाएको भन्दै कपिलवस्तुका एक युवक पक्राउ परेका छन् ।  कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं .६ महादेवमा बस्ने २१ वर्षका रघुबिन्द यादबलाइ आफ्नो टिकटक एकाउन्टमा पेस्तोल सहितको हातहतियार प्रदर्शन गरेको भिडियो बनाई स्थानीय समाजमा डर त्रास फैलाएका उनलाई  पक्राउ गरेको हो […]