उत्कृष्ट कार्य सम्पादन गरेकोमा प्रहरी निरिक्षक जीसी नगद सहित पुरस्कृत

कपिलवस्तु ।ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरिक्षक लाकेन्द्र जिसी उत्कृष्ट कार्य सम्पादन गरेकोमा पुरस्कृत हुनुभएको छ । आज आफ्नो जिम्मेवार वडा एरियाको शान्ति सुरक्षा व्यवस्थापन लगायत उत्कृष्ट कार्य सम्पादन गरेकोमा प्रहरी निरिक्षक जिसी जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मार्फत पुरस्कृत हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख प्रहरी उपरीक्षक निरन्जन दत्तले नगद […]