रुपन्देहीमा ट्रकसँग स्कुटर ठोक्किदा बाणगंगाका एक युवकको ज्यान गयो

कपिलवस्तु।  रुपन्देहीको मंगलापुरमा सवारी दुर्घटनामा परि कपिलवस्तुको बाणगंगाका एक युवकको ज्यान गएको छ । रुपन्देहीको बुटवल भैरहवा सडक खण्डको मंगलापुरमा रोकिराखेको ट्रकसँग स्कुटर ठोक्किदा शुक्रबार बाणगंगा नगरपालिका वडा नम्बर ९ का वर्ष २७ का रमेश खनालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका स्थित मंगलापुरमा रोखिराखेको लु २ ख ५१३६ नम्बरको […]

झापामा १६३६ किलो गाँजासहित २ जना पक्राउ

  काठमाडौं । झापामा १६३६ किलो गाँजासहित दुईवटा ट्रकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले दुईवटा ट्रक नियन्त्रणमा लिएको हो । ट्रकसहित धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माइजोगाई गाउँपालिका–२ का ३७ वर्षिय गंगाबहादुर बस्नेत पक्राउ परेका छन् । इलामबाट झापातर्फ आउँदै गरेको […]