स्रोत नखुलेको झण्डै २९ लाखसहित बाणगंगाबाट ४ जना पक्राउ

बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाबाट स्रोत नखुलेको झण्डै २९ लाख रुपैयाँसहित ४ जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले विहिबार बाणगंगा नगरपालिका( ४ स्थित चारनम्बर जितपुरबाट ४ जनालाई पक्राउ गरेको हो । चार नम्बर जितपुरमा रहेको केसि फेन्सीको अन्डर(ग्राउण्डमा रहेको कोठामा बसेको अवस्थामा शंका लागेपछि स्रोत नखुलेको कुल नेपाली […]