थ्रीस्टारलाई पराजित गर्दै मच्छिन्द्र बन्यो तिलौराकोट गोल्डकपको च्याम्पियन

कपिलवस्तु । मच्छिन्द्र एफसी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बुधबार आज भएको फाईनल खेलमा थ्रीस्टार एफसीलाई १−० ले पराजित गर्दै मच्छिन्द्र च्याम्पियन बनेको हो ।   मच्छिन्द्रलाई च्याम्पियन बनाउन देवेन्द्र तामाङले निर्णायक गोल गरे । देवेन्द्रले १२औं मिनेटमा गोल गरेका हुन् । एक गोल गर्दै मच्छिन्द्रलाई च्याम्पियन बनाएका देवेन्द्र […]

कपिलवस्तुबाट २० वर्ष कैद सजाय तोकिएका एक दम्पति २४ वर्षपछि पक्राउ

  कपिलवस्तु । २० वर्ष कैद सजाय तोकिएका एक दम्पतिलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू २४ वर्षपछि पक्राउ परेका हुन्। साबिक हाँसिपुर गाविस र हालको राजपुर गाउँपालिका वडा नम्बर ९ घर भएका जितबहादुर नेपाली र उनकी पत्नी नमी छिमेकी जिल्ला कपिलवस्तुबाट पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बस्दै आएका उनीहरूलाई […]

अर्घाखाँचीजिल्लाको मालारानीमा सवारी दुर्घटना हुँदा चालक गम्भिर घाइते

जनहित अनलाईन, कपिलवस्तु ।  अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका २ कुभिन्डेमा सवारी दुर्घटना हुँदा चालक कृष्ण लाल मरासिनी गम्भिर घाइते भएका छन । बुटवलबाट अर्घाखाचीको मालारानी ढाणचौर तर्फ आउदै गरेको लु१ ज ४२२६ नं को जिप बाटो देखी ४०० मिटर तल खस्न जाँदा दुर्घटना भई जिप चालक अर्घाखाची जिल्लाको मालारानी २ बस्ने अन्दाजी ५०।५१ को कृष्ण […]