रूपन्देहीको सालझण्डीमा मिराकल फेसन हाउस सञ्चालनमा

जनहित अनलाइन, कपिलवस्तु । रूपन्देहीको सालझण्डीमा मिराकल फेसन हाउस सञ्चालनमा आएको छ । ३०० / ५००/ ६०० /८००/ १००० र १५०० का स्थिर मूल्यमा महिला तथा पुरुष दुवैका लागि उपलब्ध हुने गरी सस्तो मुल्यमा हरेक किसिमका गुणस्तरीय कपडा सहितको सेवा सञ्चालनमा आएको हो । सालझण्डीको प्रहरी चेकिङ पोस्ट छेउ एन आइ सी एसिया बैंक भएको […]