नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा पुनः डीबी रेश्मी मगर चयन

कपिलवस्तु । नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा पुनः डीबी रेश्मी मगर चयन हुनुभएको छ । शनिबार सिद्धार्थ क्याम्पस बाणगंगा हलमा सम्पन्न भएको दशौं जिल्ला अधिवेशनले रेश्मीको अध्यक्षमा १९ सदस्यीय जिल्ला कार्यसमितिमा सर्वसम्मत रुपमा चयन गरेको हो । अधिवेशनबाट कार्यसमिति उपाध्यक्षमा राजकुमार अर्याल, सचिवमा जीवनाथ मरासिनी, सहसचिवमा प्रभात बिक्रम क्षेत्री र कोषाध्यक्षमा गोमा पोख्रेल चयन […]
तिलौराकोट गोल्डकपमा नेपाल पुलिस क्लवलाई हराउदैं डिजोङ्जी एफसी सिक्किम सेमिफाईनलमा प्रवेश

जनहित अनलाइन । दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको आज चौठो दिन नेपाल पुलिस क्लवलाई हराउदैं डिजोङ्जी एफसी सिक्किम सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा नेपाल पुलिस क्लवलाई टाईब्रेकरमा पराजित गरेर डिजोङ्जी एफसी सिक्किमले अन्तिम चारमा स्थान बनाएसंगै सेमिफाईनल प्रवेश गरेको हो । सिक्किमले पुलिसलाई टाईब्रेकरमा ४–२ गोलले पराजित गरेको हो । […]
हथौसा लिटिल स्टारमा अभिभावक अभिमुखीकरण सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु। कपिलवस्तुको बाणगङ्गा स्थित ओदारीमा रहेको हथौसा लिटिल स्टार बोर्डिङ्ग स्कुलमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावकको भूमिका महत्त्वपूर्ण हुनेभएकाले उक्त कुराको बोध गराउन अभिमुखीकरण कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमको औपचारिक सत्रमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले पछिल्लो समय बालबालिकाहरूमा […]