चारनम्बरमा पञ्चामृत मिष्ठान्न भण्डार सञ्चालनमा : आज औपचारिक उद्घाटन

जनहित अनलनइन,बाणगंगा । कपिलवस्तुको चारनम्बरमा पञ्चामृत मिष्ठान्न भण्डार सञ्चालनमा आएको छ । चारनम्बर स्थित तौलिहवा रोडमा आज उद्घाटन भएसङ्गै सञ्चालनमा आएको सञ्चालक शंकर भट्टराईले जनहित अनलाइन सङ्ग बताउनुभयो । विगत लामो समयदेखी सञ्चालनमा रहेको पाण्डे स्विट्स कर्नर परिमार्जित भइ नयाँ व्यवस्थापनका साथ पञ्चामृत मिष्ठान्न भण्डारको रुपमा सञ्चालनमा आएको हो । पछिल्लो समय युवाहरु प्रदेशियको अवस्थामा […]
राम दतिवन धाममा सञ्चालित चारदिने महाशिवरात्रि महापर्व महारुद्राभिषेक सम्पन्न

जनहित अनलाइ, कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गामा अवस्थित राम दतिवन धाममा सञ्चालित महारुद्राभिषेक आज सम्पन्न भएको छ । महाशिवरात्रि महापर्वको अवसरमा यही फाल्गुन १२ गतेदेखि सञ्चालन भएको ४ दिने महारुद्राभिषेक अखण्ड होम तथा भजन कृतन कार्यक्रम सम्पन्न भएको हो । धामका पिठाधीश तथा प्रमुख संरक्षक सन्त श्री कृष्ण शरण दास महाराजको मुखार विन्दुबाट दैनिक प्रवचन रहेको उक्त […]