लुम्बिनी प्रदेशमा २ महिनामा १ हजार ३२ फरार अपराधी पक्राउ

लागु औषध मुद्धामा २ बर्षदेखि फरार २ अभियुक्तले कपिलवस्तु प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । माघ दोश्रो साता कैद भुक्तानका लागि कारागार चलान भएका उनीहरु जस्ता १३ जना फरार अपराधी दुई महिनाभित्र प्रहरीसमक्ष स्वयं उपस्थित भएको बुझिएको छ । डिएसपी मोहनमणि अधिकारीका अनुसार पुस र माघमा मात्र कपिलवस्तुबाट ८९ जना फरार अपराधीलाई पक्राउ गरी कैद भुक्तानका […]