कपिलवस्तुको बुद्धभूमिमा रास्वपाको प्रशिक्षण कार्यक्रम सम्पन्न 

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सङ्गठन बिस्तारको कार्य तीब्र रुपमा भैरहँदा  पार्टीलाई अझ शसक्त र बलियो बनाउन जनमानसमा रास्वपाको धारणा व्यक्त गर्दै  जनतालाई सचेत गराउन ,वर्तमान अवस्था , भावी योजना , क्षमता विकास र पार्टीका विधि विधान,  पार्टी संरचना बारे बुझाउन अगुवा नेता तथा कार्यकर्तालाई […]