कपिलवस्तुमा बजार अनुगमन तीव्र, उल्लंघन गर्ने व्यवसायी कारबाहीमा

कपिलवस्तु । कपिलवस्तुमा बजार अनुगमनलाई तीव्रता दिँदै खाद्य तथा गुणस्तर नियम उल्लंघन गर्ने पसलहरूलाई कारबाही गर्न थालिएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा खाद्य प्रविधि तथा गुण नियन्त्रण उप(डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायत निकायहरूको संयुक्त टोलीले पछिल्लो तीन दिनदेखि निरन्तर बजार अनुगमन गरिरहेको छ। अनुगमनका क्रममा सुद्धोधन गाउँपालिका–३, लुम्बिनीस्थित पैनारोमा फुड प्रोडक्टलाई ५० […]

पाल्पाका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, दुई घाइते

काठमाडौँ । पाल्पाको रामपुर र तानसेन नगरपालिका क्षेत्रमा भएका दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । रामपुर नगरपालिका–३, निस्दीखोलास्थित रजघरा भित्री कच्ची सडकमा ट्र्याक्टरबाट खसेर १५ वर्षीय नारायण सारुको मृत्यु भएको हो ।   ट्र्याक्टरको ट्रलीमा खोलामा ढुंगा लोड गरेर फर्किदै गर्दा अचानक लडेका रामपुर–१, वर्दाकोटका सारु गम्भीर घाइते भएका […]