फुलबारी सामुदायिक वनको २२ औँ साधारणसभा सम्पन्न

कपिलवस्तु ।आर्थिक समृद्धि र विकासमा सामुदायिक वनको महत्वपूर्ण भूमिका रहेको प्रदेश सभा सदस्य विष्णु पन्थीले बताएका छन् । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ७ मा रहेको फुलबारी सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । विगतको तुलनामा वन व्यवस्थापन प्रभावकारी बन्दै बताउदै शिक्षा, स्वास्थ्य, […]
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन बुद्धभूमिमा विधाथीहरुलाई अभिमुखिकरण

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. २ को बड्हरामा अवस्थित गौतमबुद्ध बहुमुखी क्याम्पसमा प्लस टु र स्नातक तहमा अध्ययनरत विधार्थीहरुलाई सामी कार्यक्रम सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम गरिएको नगरपालिकाका रोजगार संयोजक रविन चौधरीले जानकारी दिए । उक्त कार्यक्रम विदेशमा जानेहरु र उनीहरुको परिवारका […]
कपिलवस्तुको मायादेविका ३८५ कृषकलाई स्प्रे टंकी प्रदान

कपिलवस्तु । कृषकहरुको सहजताकालागि कपिलवस्तुको मायादेवी गाउपालिका ५ बलुहवामा ३८५ कृषकलाइ ८० प्रतिशत अनुदानको स्प्रे टंकी उपलब्ध गराइएको छ । गाउपालिका प्रमुख वलीउद्दिन मुसलमान, वडाध्क्ष राघवेन्द्र प्रसाद पाण्डेय, वडा सदस्य अनुप कुमार तिवारी , वडा सचिव श्याम कुमार कामतले किसानलाइ सो टंकी हस्तान्तरण गरेका थिए । टंकीको प्रति इकाइ लागत ४ हजार ५ सय र […]