पावर सामुदायिक वन: स्वास्थ्य केन्द्र र दुर्घटनामा खुट्टा गुमाएका ताम्राकारलाई सहयोग

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ मा रहेको श्री पावर सामुदायिक वन उपभोक्ता समूहले पावर आधारभूत स्वास्थ्य केन्द्रलाई २ थान थ्री सिटर बेन्च प्रदान गरि सहयोग गरेको छ । उक्त बेन्च स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख रामप्रसाद खनाललाई वनका अध्यक्ष विर बहादुर खाम्चाकी, वडाध्यक्ष दामोदर न्यौपाने लगायतले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । सो […]