बुद्धभुमीमा रोजगारी खटीनु पुर्व अभिमुखीकरण सम्पन्न

बुद्धभुमी । कपिलवस्तुको जिल्लाको बुद्धभुमीमा नगरपालिकामा रोजगारी खटीनु पुर्व अभिमुखीकरण सम्पन्न भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतका मजदुरहरुलाई रोजगारीमा खटिनुपुर्व नगर सभाको हलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । सो अवसरमा मजदुरलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य र यसको महत्त्वबारे नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिएका थिए । यस कार्यक्रमको उद्देश्य बेरोजगारी निवारण […]

बाणगंगामा उपप्रमुख कप खुला महिला भलिवल प्रतियोगिता हुदैं: प्रथमलाई ६० हजार

कपिलवस्तु । बाणगंगा नगरपालिकामा पहिलो पटक उपप्रमुख कप खुला भलिवल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता आगामी फागुन ५ गतेदेखि चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुने उपप्रमुख रिता कुमारी चौधरीले जानकारी दिईन् । उनले आर्थिक बर्ष २०८१ /०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता हुन लागेको बताईन् । यस प्रतियोगिताले बाणगंगासहित जिल्लाकै १० वटै पालिकाका […]

कपिलवस्तुमा जबरजस्ती करणीमा ४ वर्ष सजाय पाएका फरार व्यक्ति पक्राउ

कपिलवस्तु । प्रहरीले जबरजस्ती करणी मुद्दामा ४ वर्ष बढी कैद सजाय सुनाइएका फरार एक व्यक्तिलाई पक्राउ गरी कारागार पठाएको छ । महाराजगन्ज नगरपालिका–२ उनवलियाका ३१ वर्षे रामबहादुरप्रसाद कुर्मीलाई मंगलबार साँझ गाउँबाटै पक्राउ गरी जिल्ला अदालत पठाइएको थियो । अदालतले उनलाई बुधबार कारागार पठाएको वडा प्रहरी कार्यालय चन्द्रौटाका निरीक्षक सुजन शाहले बताए । ०७९ जेठ १३ गते उनलाई […]