बाणगङ्गा २ मा सञ्चालित एक महिने व्युटी पार्लर सम्बन्धी सीप विकास तालिम सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर २ पिपरामा सञ्चालित व्युटी पार्लर सम्बन्धी १ महिने सीप विकास तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजनामा भएको उक्त तालिममा २६ जना महिला तथा युवतीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले नगरपालिकाले सुरुवाती चरणदेखी थुप्रै तालिमहरु […]

आजदेखि बाणगंगाका ५३ विद्यालयका किशोरीहरुको रक्तअल्पता परिक्षण सुरु

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा आज मंगलबार देखि किशोरीहरुको रक्तअल्पता परिक्षण कार्य सुरु गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ मा अवस्थित जनता माध्यमिक विद्यालय बाट विद्यालयका किशोरीहरुको रक्तअल्पता परिक्षण सुरु गरिएको बाणगंगा नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो । औपचारिक सत्रमा कार्यक्रमको उद्देश माथी प्रकाश पार्दै प्रमुख पौडेलले गत वर्ष […]

  कृति विमोचन सहित  बाणगङ्गा सामुदायिक पुस्तकालयको नवौँ  स्थापना दिवस सम्पन्न 

 कपिलवस्तु । पुस्तक र पुस्तकालयको महत्त्वलाई स्थापित राखिरहन २०७३ सालमा बाणगङ्गा सामुदायिक पुस्तकालय स्थापना गरि नियमित रुपमा यश क्षेत्रका पुस्तक प्रेमी पाठकहरूलाई सेवा प्रदान गर्दै नवौँ स्थापना दिवस, आठौ वार्षिक साधारणसभा, सरस्वती पुजा, स्रस्टा सम्मान तथा कृति विमोचन सहितको भव्य कार्यक्रम सम्पन्न भएको छ। वसन्त पञ्चमी को शुभ दिनमा स्थापना भएका कारण हरेक बर्स सरस्वती […]

 शैक्षिक जग बलियो बनाउने उद्देश्य सहित खुल्यो बाणगङ्गामा आमा पाठशाला  

सागर बेल्बासे  कपिलवस्तु । भनिन्छ घर बलियो हुन जग बलियो हुनुपर्छ ।त्यस्तै हाम्रा ससाना नानीबाबुहरू कोरा मानसिकता मा असल शिक्षा सहितको सुन्दर रङ्ग भरेर शैक्षिक र मानसिक जग बलियो बनाउन अत्यन्त मनमोहक वातावरणमा खेल्दै सिक्दै गर्ने सुविधाजनक पाठशाला बाणगङ्गा नगरपालिका वडा न. १ स्थित मन्द्रेली टोलमा आमा पाठशाला मन्टेश्वरी सञ्चालनमा आएको छ ।  शनिवार सरस्वती […]

अनन्तको ज्ञान मञ्जरी र दिलिप कार्कीका कविताहरू नामक दुई कृति विमोचन

सागर बेल्बासे कपिलवस्तु । बाल माध्यमिक विद्यालय प्रकाशक रहि यश क्षेत्र का साहित्यकार अनन्तराज रेग्मीको अनन्त ज्ञान मञ्जरी कविता सङ्ग्रह एवम् बाणगङ्गा सामुदायिक पुस्तकालय प्रकाशक रहि संस्थाका अध्यक्ष कवि दिलिप कार्कीको रचनामा दिलिप कार्कीका कविताहरू कविता सङ्ग्रह एकसाथ विमोचन भएका छन । भाषा,साहित्य,धर्म र आध्यात्मिक हिसाबले फरक परिचय भएको कपिलवस्तु मा विभिन्न क्षेत्र बाट प्राप्त […]

लुम्बिनी प्रदेश स्थापना दिवस : ८ वर्षमा ६ सरकार, ७२ मन्त्री

बुटवल । लुम्बिनी प्रदेश सरकार स्थापना भएको आज आठ वर्ष पूरा भएको छ। प्रदेश सभा स्थापन भएको दिनलाई नै यहाँ स्थापना दिवस कायम गरिएको छ । फागुन ३ गते भने मुख्यमन्त्री नियुक्ति भएको मानेर त्यस दिन एक कार्यक्रम गर्ने सरकारले तयारी पनि गरेको छ । प्रदेशसभा स्थापनाको ८ वर्षमा ६ सरकार बने भने ७२ जना […]

रुपन्देहीको मायादेवी गाउँपालिकाले पालिका प्रहरी नियुक्त गर्दै

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकाले पालिका प्रहरी राख्ने निर्णय गरेको छ। आइतबारदेखि सुरु भएको गाउँपालिकाको १७ औं अधिवेशनले एक जना सहायक प्रहरी निरीक्षकसहित सात जना पालिका प्रहरी नियुक्त गर्ने निर्णय गरेको हो। पालिकाका प्रवक्ता एवं वडा नं। ७ का अध्यक्ष शैलेन्द्र कुमार पाण्डेयका अनुसार तीन जना महिला र तीन जना पुरुष प्रहरी जवान नियुक्त गरिनेछ। […]