जनता मा.वि. पिपराले  भोलि बालबालिकालाई निशुल्क भर्ना सहित अक्षरारम्भ गराउँदै 

जनहित अनलाइन , कपिलवस्तु । बसन्त पञ्चमी अर्थात्  सरस्वती पूजाको अवसरमा जनता माध्यमिक विद्यालयले  माघ २१ गते अर्थात भोलि विद्यालय सुरु गर्ने उमेर पुगेका बालबालिकाहरूको लागि  मन्टेश्वरीमा विधिपूर्वक निशुल्क भर्ना सहित अक्षरारम्भ कार्यक्रम सञ्चालन गर्न लागेको  विद्यालय जनाएको छ । कपिलवस्तुको बाणगङ्गा २ पिपरामा रहेको जनता माध्यमिक विद्यालय प्रदेशकै उत्कृष्ट र नेपालको टप विद्यालय भित्र पर्न […]

जिल्लालाई चिनाउने सुपा देउराली मन्दिरको महिमा बोकेको गीत ‘लाहुरे टासेको’ सार्वजनिक

जनहित अनलाइन, कपिलवस्तु । लोक तथा दोहोरी गायक बिसाल रायमाझी र गायिका सलिना नेपालीको आवाजमा रहेको पन्चेवाजा गीत ‘लाहुरे टासेको’ सार्वजनीक भएको छ । अर्घाखाँची जिल्लामा अवस्थित नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरको महिमालाई उजागर गर्दै उक्त गीत सर्वाजनिक गरिएको गीतका लेखक तथा निर्देशक बिसाल रायमाझीले बताउनुएको छ । रायमाझीले यस भन्दा अगाडि पनि […]