हिलबर्ट बोर्डिङ्ग स्कुलमा खेल सप्ताहको उद्घाटन, एक सातासम्म खेलकुद सञ्चालन गर्ने

कपिलवस्तु,। हरेक बर्ष जस्तै यस बर्ष पनि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा रहेको हिलबर्ट ईङ्गलीस बोर्डिङ्ग स्कुलले तामझामका साथ सोमबार खेल सप्ताह सुरु गरेको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने मुल नाराका साथ सुरु भएको खेल सप्ताहको उद्घाटन बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले गर्नुभएको हो । कार्यक्रको उद्घाटन गर्दै नगर प्रमुख […]
१४ लाख चोरी गर्ने दुई जना पक्राउ

पोखरा, । पोखरामा १४ लाख नगद चोरी गरेर फरार रहेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रुपन्देही देवदह नगरपलका वडा नं. १० घर भएका वर्ष २२ का ईश्वर श्रेष्ठ र स्याङ्जा भीरकोट नगरपालिका वडा नं. ३ घर भएकी वर्ष २९ की पुजा श्रेष्ठलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोगमा […]
कपिलवस्तुमा कुष्ठरोग निवारण चुनौतीपूर्ण बन्दै

कपिलवस्तु | कपिलवस्तुमा कुष्ठरोग निवारण चुनौतीपूर्ण बन्दै गएको छ। चालु आर्थिक वर्ष २०८१र८२ को साउनदेखि पुससम्मको छ महिनामा मात्रै ५५ नयाँ कुष्ठ रोगी फेला परेका छन्। जिल्ला स्वास्थ्य कार्यालयले ७२औँ कुष्ठरोग दिवसका अवसरमा तौलिहवामा पत्रकार सम्मेलन गरी यो तथ्यांक सार्वजनिक गरेको हो। स्वास्थ्य कार्यालयका वरिष्ठ क्षय–कुष्ठ अधिकृत मोहम्मद ईरफानले १२ वर्षअघि जिल्लाबाट कुष्ठरोग निवारण भएको घोषणा […]
मालिका गाउँपालिकामा कम गुणस्तर भएका मदिरा बिक्रीमा रोक

तम्घास। गुल्मीको मालिका गाउँपालिकामा कम गुणस्तर भएका मदिरा बिक्रीमा पूर्णरुपमा रोक लगाइएको छ । मदिरा सेवनकै कारण पालिकाभित्र एक हप्ताको समयमा दुई जनाको मृत्यु भइसकेकाले कम गुणस्तर भएका सोफी ब्राण्डको (टुङकुला) मदिरालाई पूर्ण रुपमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष उपेन्द्र अर्यालका अनुसार पालिकाभित्रका व्यवसायीहरुसँग रहेको उक्त ब्राण्डको मदिरा एक हप्ताभित्रमा व्यवस्थापन […]
सैनामैना नगरपालिका: कुल बजेटको ३५ प्रतिशत खर्च

रुपन्देही । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ मा विकास बजेट खर्चको स्थिति निराशाजनक देखिएको छ । साउनदेखि माघसम्म नगरपालिकाले कुल बजेटको मात्र ३५ प्रतिशत खर्च गरेको पाइएको छ । चालु खर्चको तुलनामा पुँजीगत खर्चको अवस्था झनै कमजोर रहेको छ । सैनामैनामा ११ वटा वडा रहेका छन् । चालु आवका लागि स्वीकृत कुल […]
रातो बाँदर र बँदेललाई एक वर्षको लागि कृषि हानिकार वन्यजन्तु घोषणा

काठमाण्डौ । सरकारले जङ्गली रातो बाँदर र बँदेललाई एक वर्षको लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । यो घोषणापछि अब खेतबारीमा पस्ने रातो बाँदर र बँदेललाई धपाउन, लखेट्न र समात्न औपचारिक रुपमा कानूनी बाटो खुलेको छ । यसरी बाँदर र बँदेल धपाउँदा र लखेट्दा मरेमा किसानलाई कानूनी कारबाही हुनेछैन । तर नियतवश भने मार्न […]
कपिलवस्तु अस्पताल अस्तव्यस्त : ५ महिनादेखि मेडिकल सुपरिटेन्डेन्टविहीन

दुई वर्षअघि सरकारले देशभरमै उत्कृष्ट घोषित कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल अहिले भने अस्तव्यस्त र दयनीय अवस्थामा पुगेको छ । करिब पाँच महिनादेखि अस्पताल मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० नहुँदा अस्पताल दयनीय अवस्थामा पुगेको हो । नवौँ तहको मेसुको दरबन्दी रहेको अस्पतालमा अहिले ल्याब फाँटका छैटौँ तहका कर्मचारी राकेशकुमार शाहलाई निमित्त मेसु बनाइएको छ । ६ महिनाअघि डा। विपिन जैसवाललाई […]
अछामको किशोरी मृत्यु प्रकरणमा दुई जना प्रहरी नियन्त्रणमा

अछाम,। अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उहाँहरूलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन । जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित […]
छाउगोठमा बसेकी महिलालाई बाघको आक्रमण

टीकापुर, । कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेमा छाउगोठमा सुतिरहेकी एक महिलालाई बाघको आक्रमण गरेको छ । माघ १३ गते आइतबार राति साढे दश बजेतिर कुइनेस्थित आफ्नै घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा ४५ वर्षीया सरस्वती बिटालुलाई बाघले आक्रमण गरेको हो । बिटालु निदाउन लागेकै बेला बाघको आक्रमण भएको र छाउगोठ वरपरका मानिसहरूले होहल्ला गरेपछि बाघ भाग्दा बिटालुलाई […]
यस्तो छ आजको मौसम

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि हिजोजस्तै पूर्वदेखि लुम्बिनी प्रदेशसम्मको पहाडी भेगमा आंशिक बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा भने मौसम मुख्यतया सफा रहनेछ । तराईका धेरै ठाउँमा […]