शितगङ्गा १३ ले गरेयो अपाङ्ग विद्यार्थीलाई शैक्षिक समाग्री बितरण लगायतका विभिन्न कार्यक्रम

जनहित अनलाइन , कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा १३ मा अपाङ्ग सम्बन्धि विभिन्न कार्यक्रम सम्पन्न भएका छन। शनिबार वडा कार्यलयको सभाहलमा सम्पन्न गरिएको कार्यक्रममा वडा भित्र रहेका अपांगहरुको भेला गरि वडा स्तरीय समिती गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष दुर्गा बहादुर बि.सि ले जनहित अन्लाईनसंग बताउनु भयो। सोही कार्यक्रममा वडा भित्र रहेका […]
अछाममा शुक्रबारदेखि बेपत्ता २ किशोरी जंगलमा मृत फेला

काठमाडौं ,। अछाममा शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् । ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन् । उनीहरु दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार बेलुका मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी […]
बसाइँसराइले रित्तिन लागेको गाउँमा डेढ करोड लगानीमा कागती खेती

बागलुङ , । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका(१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेका हुन् । बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका छन् । विसं २०७७ देखि ‘चासो कृषक समूह’ले सुरु गरेको कागतीखेती […]
यस्तो रहनेछ आज देशभरिको मौसम

कपिलवस्तु,। हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ। आइतबार दिउँसो बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली […]