संघियता विरुद्ध कपिलवस्तुमा राष्ट्रिय जनमोचाको जनसभा

कपिलवस्तु । जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले पछिल्लो समयमा साम्राज्यवादको प्रभुत्व बढ्दै जाँदा नेपाली राष्ट्रियतामाथि गम्भीर चुनौती थपिएको धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रिय जनमोर्चा कपिलवस्तुद्धारा शनिबार आयोजित कपिलवस्तुको ४ नं मा संम्पन्न जनसभामा सम्बोधन गर्दै महासचिव भट्टले ‘सत्तारूढ दलहरूमा अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादको प्रभुत्व बढ्दै गएको र सोही क्रममा एमसिसी नेपालमा पारित गराइएको […]
बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु चार जना घाइते

बैतडीमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। सिगास गाउँपालिका–१ माडौमा शनिबार बिहान जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। यस्तै सोही दुर्घटनामा चार जना घाइते भएका छन्। सु प प्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा सिगास गाउँपालिका–१ इरानाका १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया […]
गुल्मीमा एक महिला मृत फेला

तम्घास,। गुल्मीमा शनिबार एक जना महिला मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खाबाङको पिस पार्क नजिकै महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृत फेला पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ८ डक्सुमारे माइती घरमा विगत सात वर्षदेखि बस्दै आउनुभएको अन्दाजी ४० वर्षीया गीता अर्याल […]
खैरेनीचौर सामुदायिक वनको अध्यक्षमा पुनः महत्रा

कपिलवस्तु ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न .५ र ६ मा अवस्थित खैरेनीचौर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मन्जु महत्रा सर्वसम्मत चयन भएकी छिन् । वनको २२औं बार्षिक साधरणसभा तथा ८ औं अधिवेशनबाट मत्रा पुनः अध्यक्षमा चयन भएकी हुन् । यस्तै उपाध्यक्षमा मोहन अडका, सचिवमा रामप्रसाद भुसाल, स(सचिवमा श्याम गन्धर्व ,कोषाध्यक्षमा बिमा खत्री चयन भएका छन् […]
कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहर, पूरै तराईमा हुस्सु र कुहिरो

काठमाडौँ । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। यतिबेला मधेस प्रदेशको पूर्वी भूभाग तथा कोसी प्रदेशको तराई भूभागमा मन्द शीतलहर चलिरहेको छ। बाँकी तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका पहाडी र हिमाली भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले २ […]
गुल्मी मुसीकोट नगर कार्यपालिकाले ‘गाउँ फर्की आऊ’ कार्यक्रम सञ्चालन

गुल्मी । पछिल्लो समयमा गाउँबाट सहरमा बसाइँ सर्नेको सङ्ख्या वृद्धि भइरहेका बेला यहाँको एक स्थानीय तहले ‘गाउँ फर्की आऊ’ अभियान सञ्चालन गरेको छ । गुल्मीको मुसीकोट नगरपालिकाले गाउँमा स्थायी घर भई सहरमा बसेका नागरिकलाई लक्ष्य गरी ‘गाउँ फर्की आऊ’ कार्यक्रम सञ्चालन गरेको जनाएको छ । पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार यो कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि सारिएको नगरप्रमुख […]