एन्जल्स कम्प्युटर ट्रेनिङ ईन्स्टिच्युटद्वारा कपिलवस्तु विद्या मन्दिरमा हाजिरी जवाफ

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा रहेको एन्जल्स कम्प्युटर ट्रेनिङ ईन्स्टिच्युटले कपिलवस्तु विद्या मन्दिर स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । ‘कम्प्युटर शिक्षा आजको आवश्यकता’ भन्ने मुल नारा सहित शुक्रबार विद्यालयको सभाहलमा प्रतियोगिता सम्पन्न भएको हो । ८ वटा समुह रहेको प्रतियोगितामा संगम घिमिरे, स्मृती अधिकारी, अंशु मगर, सुमन पौडेल, प्रविना बस्नेतको समुह प्रथम भएको […]
शितगंगामा दुई दिने मेलमिलाप सहजकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिकामा दुई दिने मेलमिलाप सहजकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पालिका भित्र हुने विभिन्न विवाद तथा समस्याहरुलाई कसरी प्रभावकारी ढङ्ग बाट समाधान तथा मेलमिलाप गर्न सकिन्छ भन्ने उद्देश्यले उक्त अभिमुखिकरण कार्यक्रम गरिएको हो । शितगंगा न्यायीक समितिको आयोजना, अर्घाखाँची जिल्ला अदालत सन्धिखर्कको सहजीकरणमा संचालन भएका उक्त कार्यक्रमको पहिलो […]
राष्ट्रिय बाणिज्य बैंकको ६०औं वार्षिकोत्सव सम्पन्न

कपिलवस्तु । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बाणगंगाले आफ्नो ६० औं वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ । शाखा कार्यालय परिसरमा आयोजित कार्यक्रममा शाखा प्रबन्धक रोमनाथ न्यौपानेले बैंकले लामो समयदेखि सहज र प्रभावकारी सेवा प्रदान गर्दै आएको जानकारी दिए । उनका अनुसार बैंकले विशेषगरी शुलभ कृषि कर्जा लगायतका सेवाहरु उपलब्ध गराउँदै कृषक र व्यवसायीहरुलाई आर्थिक प्रोत्साहन […]