ऋषीकेश पाण्डे र रञ्जिता विश्वकर्माको“फूल फुलेको”बोलको नयां गीत सार्वजनिक भिडियो सहित
जनहित अनलाइन, कपिलवस्तु । लोक तथा दोहोरी गायक ऋषीकेश पाण्डे र रञ्जिता विश्वकर्माको आवजमा रहेको फूल फुलेको बोलको नँया लोक गीत आज सार्वजनिक भएको छ । उक्त गीतमा विक्रम बावु विश्वकर्माको शब्द रचना, ऋषीकेश पाण्डे र रन्जिता विश्वकर्माको आवाज तथा विजय पुन, बबिता विश्वकर्मा र रश्मि भण्डारीको अभिनय रहेको गीतमा गाउँ घरमा पहिलाको समयमा रातम […]
कुटपिटबाट रुपन्देहीमा भारतीय मजदुरको मृत्यु
बुटवल । रुपन्देहीमा एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ। जिल्लाको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ। मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट छन् । उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण […]
बुटवल–गोरुसिंगे सडक निर्माण सहज बनाउन पूर्वगृहमन्त्रीको आग्रह
कपिल ज्ञवाली, सिद्धार्थनगर। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बुटवल–गोरुसिंगे सडक निर्माण प्रक्रियालाई सहज बनाउनुपर्ने बताउनुभएको छ । उहाँले बुटवल–नारायणगढ सडक निर्माणमा भएको सुस्तताले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक वातावरणमा समेत खलल पुर्याएको भन्दै त्यसले दिएको शिक्षालाई ग्रहण गरेर बुटवल–गोरुसिङ्गे सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा पनि सर्वसाधारणलाई समेत समस्या नहुने […]
लागुऔषध सहित बाणगंगाका दुई युवा पक्राउ
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका दुई युवा लागुऔषध सहित पक्राउ परेका छन । मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित वाणगंगा नगरपालिका वडा नम्बर ८ बोर्डगाउँ बस्ने ३५ वर्षीय विकाश परियार र बाणगंगा नगरपालिका ४ दरखास्त बस्ने ३२ वर्षीय कमल सेनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई […]
रायमाझी थुनामा पर्दा अर्घाखाँचीका धेरै योजना अलपत्र परेः घिमिरे
जनहित अनलाइन, कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले टोप बहादुर रायमाझी थुनामा पर्दा अर्घाखाँचीको विकासमै असर परेको बताएका छन । विगतमा भएको आफुहरुको सहकार्यलाई स्मरण गर्दै अहिले रायमाझी नहुँदा कयौँ योजनाहरु अलपत्र परेको बताएका हुन । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ९ मा माघ १ गते भएको ११ औँ बरादह माघि एवम […]
रुपन्देहीमा मजदुरले गरे मजदुरकै हत्या, आरोपी पक्राउ
बुटवल,। रुपन्देहीमा एक मजदुरले अर्का मजदुरको हत्या गरेका छन्। सियारी गाउँपालिका–७ हिरागञ्जमा रहेको न्यु कामना इँटा उद्योगमा कार्यरत भारतीय नागरिकको नेपाली मजदुरको कुटपिटबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भारतको गोरखपुर घर भएका करिब ४० वर्षीय निष्ठुरी केबट छन्। ‘उनी पत्नी, दुई छोरा र दुई छोरीलाई […]
सैनामैनाको एक विद्यालयको स्रोत जुटाउन तरकारी खेती
बुटवल,। रुपन्देहीको सैनामैना नगरपालिका–२ मा रहेको कालिका आधारभूत विद्यालयको आर्थिक अवस्था कमजोर भएको भन्दै तरकारी खेती गरेर आर्थिक स्रोत जुटाउन अभियान नै थालिएको छ । विद्यालयको आर्थिक अवस्था अत्यन्त कमजोर भएपछि विद्यालयले आर्थिक स्रोत जुटाउन तरकारी खेती सुरु गरेको जनाएको छ । दरबन्दी अनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या परेको भन्दै विद्यालयले सरकारले थप शिक्षक नपठाएको […]
प्युठानको झिमरुकमा ४५ वर्षसम्म बिहे नगरेका महिलालाई पनि भत्ता
प्युठान । झिमरुक गाउँपालिकाका अविवाहित एकल महिलाले पनि भत्ता पाउने भएका छन् । गाउँपालिका भित्रका ४५ वर्षको उमेरसम्म पनि विवाह नगरी बसेका महिलालाई भत्ता दिने निर्णय भएको हो । यसका साथै १२ वर्षदेखि श्रीमान् बेपत्ता भई बसेका, लैंगिक हिंसामा परी विवाहित वा अविवाहित रुपले एक्लो जीवन व्यतीत गरिरहेका एकल महिलाहरुका लागि भत्ता दिने निर्णय गरिएको […]
कपिलवस्तुमा साइकल यात्रीको झोलामा भेटियो १५ लाख
कपिलवस्तु। कपिलवस्तुको मायादेवी गाउँपालिका–६ स्थित डुमरा चोक नजिकै बिहीबार साइकल यात्रीको झोलाबाट स्रोत नखुलेको १५ लाख ७० हजार नगदसहित एक युवक पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा मायादेवी गाउँपालिका–७, हरिरामपुरका ३० वर्षीय निरजकुमार मिश्रालाई नगदसहित नियन्त्रणमा लिएको हो। मिश्राले साइकलमा कालो झोलामा लुकाएर राखेको अवस्थामा सो रकम फेला परेको प्रहरीले जनाएको छ। झोलाबाट प्रहरीले […]
कुन-कुन प्रदेशको कस्तो रहला आजको मौसम र ?
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेश– आज दिउँसो आंशिक बदली रहने सम्भावना रहेको छ । राति मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । मधेस प्रदेश– दिउँसो तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना […]