छैठौं अर्घाखाँची महोत्सव सुदुरपश्चिम प्रदेश प्रमुख मिँयाले उद्धघाटन गदै

जनहित अनलाइन, कपिलवस्तु । छैठौं अर्घाखाँची कृषि, पर्यटन तथा औद्योगिक महोत्सव सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मिँयाले उद्घाटन गर्नुहुने भएको छ । यहि पौष २९ गतेदेखि माघ १२ गते सम्म संचालन हुन लागेको महोत्सवको उद्घाटन मिँयाले गर्न लागेको अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला मुल समारोह समिति संयोजक प्रदिप मिश्रले जनहित अनलाइन सङ्ग बताउनुभयो । […]

शिक्षक सेवा आयोगले माग्यो ३६७ मावि तहका शिक्षकको लागि आवेदन

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन माग गरेको छ । पुस २६ गतेको आयोगको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन माग गरेको हो । आयोगले ३६७ पदका लागि विज्ञापन आह्वान गरेको हो । यसअघि गत वर्ष […]

रुपन्देहीमा चक्कु प्रहार गरी श्रीमतीको हत्या

रुपन्देही । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा देवदह नगरपालिका- ८ टटेरा बस्ने ४६ वर्षीय रुद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । घरायसी विषयमा झै-झगडाको क्रममा रुद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएको भन्ने खबर […]

न्यूयोर्क टाइम्सले लुम्बिनीलाई सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राख्यो

काठमाण्डौ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई अमेरिकी संचारमाध्ययम न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ । पत्रिकाले सूची सार्वजनिक गर्दै विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई नवौं स्थानमा समेटेको हो । यसले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवम् आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । न्यूयोर्क टाइम्सले […]

मोडल हन्ट नेपालको उपाधिको लागि ४८ जनाले प्रतिस्पर्धा गर्ने (तस्बिरसहित)

काठमाडौँ। ‘जोय मोडल हन्ट नेपाल २०२५’को फिनालेमा ४८ प्रतियोगी भिड्ने भएका छन् । नेपालकै बृहत् मानिएको प्रतियोगिता मोडल हन्ट नेपालको नवौं सिजन हो । फिनालेका लागि अडिसनबाट ३० फिमेल र १८ मेलसहित ४८ प्रतियोगी छनोट गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जनाइन् । छानिएका प्रतियोगी एक महिनाको प्रशिक्षणसहित फिनालेको तयारीमा लाग्नेछन् । […]

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सरकारले कन्जुस्याइँ गर्नुहुँदैन: रायमाझी

जनहित अनलाइन, कपिलवस्तु । पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले विचार गोष्ठी तथा चियापान कार्यक्रम गरेको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य ध्रुब रायमाझीले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सरकारले कन्जुस्याई […]

आज सातै प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

काठमाडौँ ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भूभागमा हुस्सु लागेको अव स्था छ। कोशी प्रदेश– दिउँसो हिमाली क्षेत्रमा साधरणतया बदली रही […]

सिद्धारा कृषि तथा पशु विकास महिला सहकारीको आठौं साधरणसभा सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितंगगा नगरपालिका वडा नम्बर ११ मा रहेको सिद्धारा कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको आठौं साधरणसभा सम्पन्न भएको छ । शनिवार सहकारीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ११ का वडा अध्यक्ष नवराज भुषालले सहकारीको रकमलाई सहि रुपमा सहि ठाउमा लगानी गर्नुपर्ने बताउनुभयो […]