एघारौँ बराहदह माघी एवंम साँस्कृतिक मेलाको तयारी तीब्रः वडा अध्यक्ष के.सी

जनहित अनलाइन, कपिलवस्तु ।  स्थानिय कला तथा संस्कृतिको सम्मान र जगेर्ना गरौँ, बराहदहलाई धार्मिक एवंम पर्यटकिय रूपमा प्रबर्द्धन गरौँ, भन्ने मुल नारा सहित अर्घाखाँचीको शितगङ्गामा एघारौँ बराहदह माघी एवं साँस्कृतिक मेला आयोजना हुने भएको छ । माघे सक्रान्तिको अवसरमा शितगंगा नगरपालिका वडा न। ९ मा उक्त मेला सञ्चालन हुन लागेको हो । जिल्लाकै गोही पाईने […]

आज २ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव छ। जसको प्रभावस्वरु अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम आंशिक बदली छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। यी दुवै प्रदेशका थोरै स्थानमा आज हल्का वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोसी, कर्णाली र […]